प्रमुख समाचार'उपेन्द्र यादव' लाई काला नाग भन्दै वीरगँजमा पुतला दहन, 'यादवलाई वीरगँजमा प्रवेश निषेध' !
यादवले यस परिस्थितिमा धैर्यता नगुमाउन शुभचिन्तक र पार्टीका नेता कार्यकर्तासँग अनुरोध पनि गरेका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएदेखि नै सांसद यादव मन्त्री बन्ने चर्चा चल्दै आएको थियो। त्यसका लागि उनका कार्यकर्ता पटक(पटक काठमाडौं पुगेर पार्टी नेतृत्वलाई दबाब पनि दिंदै आएका थिए। तर अन्तिम समयमा शुक्रबार जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्रीका लागि ४ जना नेता रामसहाय यादव , राजेन्द्र श्रेष्ठ , रेणु यादव
५ वर्ष अगाडि · प्रमुख समाचार










