प्रमुख समाचारप्रदेश २ः १६ बर्षिय अञ्जली बनिन गाउँपालिका अध्यक्ष
मंगलवार पर्सा गाउँपालिकाको आयोजना तथा बागमती सेवा समाज नेपाल र वल्ड भिजको सहजीकरण मा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा पर्सा गाउँपालिकाको नव नियुक्त अध्यक्ष अञ्जलीले नेपाल राष्ट्रिय मा वि मा गई विद्यालयमा भएको बर्तमान समस्याकोमा विद्यार्थीहरु सँग छलफल गरेर विद्यालय प्रमुखहरुलाई शिक्षा क्षेत्रमा भएको समस्याको निराकरण गर्न आदेश दिएकी छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार










