प्रमुख समाचारगाउँपालिकाको रजिष्टर, दर्ता चलानी लिएर हाकिम फरार, अधिकृत मिश्रालाई हाजिर गराउन अदालतको आदेश
मिश्रा कैयौँ पटक गाउँपालिकामा हाजिर हुन गएका थिए । तर, हाजिरी रजिष्टर, दर्ता, चलानी किताबहरु अध्यक्ष सहित कर्मचारीहरुले लुकाएपछि अदालत गएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार











