प्रमुख समाचारओली पक्राउको विरुद्धमा एमालेले गरे यी ९ बुँदे आन्दोलनको घोषणा
यस्तै, संसदभित्र अन्य दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याल लाई दिइएको छ। संसदीय दलको बैठक भोलि दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्नेछ।
६ महिना अगाडि · प्रमुख समाचार










