प्रमुख समाचारजसपाका प्रमुख सचेतक साहलाई पत्थर प्रहार, टाउकोमा ३० वटा टाँका, रिफर गर्ने तयारी !
बयलवासस्थित रहेको एक क्लबको जग्गा बचाउन र केही आफ्ना व्यक्तिको जग्गा जोगाउनको लागि मेयरले अडान लिएपछि साँसद साहले भविष्यमा यहाँ बस स्टेण्ड, रिक्सा स्टेण्ड बने जग्गा नै नहुने बताउँदै सरकारी मापदण्ड अनुसार सडक विस्तार हुनुपर्ने अडान राखेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार










