प्रमुख समाचारतीन दिनसम्म बोर्डर बन्द हुने, ३० गते गाडीहरु पनि बन्द रहने
मतदानका दिन दैनिक उपभोग्य वस्तु बोक्ने र अत्यावश्यक सवारी साधन भने चल्न सक्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले विगतमा जस्तै मतदानका दिन यो पटक पनि यस्तो ब्यवस्था गर्न लागेको बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार









