प्रमुख समाचारनिष्पक्ष निर्वाचन नगर्ने अधिकृतलाई जनकारवाहीको लागि तयार रहौँः डा. सिके राउत
विभिन्न समयमा चुनावको बेला भिज्लान्ते प्रयोग गरी उम्मेदवारहरुले मतदातालाई धम्काउने, डर, त्रास दिने, बुथ क्याप्चर गर्ने, मतपत्र छापेर हाल्ने जस्ता गतिविधिलाई मध्यनजर गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार











