प्रमुख समाचारजिते लगत्तै गाउँपालिका अध्यक्षको गुण्डागर्दी सुरु, शिक्षिकामाथि स्कूलमै दुरव्यवहार
कार्यक्रममा महिलाले पनि बोल्न पाउनु पर्ने मांग राखेकी शिक्षिका प्रतिभा झाले संबिधानले प्रदत गरेको ३३ प्रतिशत अधिकार सुनिश्चित हुनुपर्ने माँग गरे लगत्तै अध्यक्ष साहले तँ बस भन्दै माईक खोसी दुर्व्यवहार गरेको शिक्षिका झाले आरोप लगाएकी छिन ।
४ वर्ष अगाडि · प्रमुख समाचार









