प्रमुख समाचारआरोपीलाई रिहा गर्न न्यायधीश नै २ करोड घुस मागेको अडियो लीक, न्यायपरिषदको ईमरजेन्सी बैठक
न्यायपरिषद्‍ बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरु राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार











