मधेश प्रदेशको महोत्तरीमा 'छोटा पाकिस्तान'
त्यहाँस्थितको मुस्लिम समुदायले एक मस्जिद क्षेत्रकै नाम छोटा पाकिस्तान राखिदिएको छ । पाकिस्तान मुस्लिम बाहुल्यता एक देश हो । तर, नेपालभित्रै छोटा पाकिस्तान भनेर अँकित गरिदाँ पनि सरोकारबाला मौन देखिएका छन् ।

२०७९ असार ७ मंगलबार, बिहान ९:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको महोत्तरी जिल्लामा छोटा पाकिस्तान भनेर एक ठाउँ अँकित गरिएको पाईएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रदेखि लगत्तै रहेको महोत्तरीको लोहारपट्टिस्थित “छोटा पाकिस्तान” भनेर ठाउँ अँकित गरिएको पाईएको छ ।
गुगल नक्सामा महोत्तरीको “लोहारपट्टि” खोजी गर्दा सोही स्थानमा “छोटा पाकिस्तान” भनेर देखाउने गरेको पाईएको छ ।

लोहारपट्टि चोकदेखि पूर्व जाँदै गर्दा बीचमा जामा मस्जिद र सोही जामा मस्जिदेखि पनि पूर्व छोटा पाकिस्तान भनेर एक मस्जिदको नामाकरण गरिएको पाईएको छ ।
सो लोकेशनमा “एमडी आलम” भनेर पनि चिन्हित गरिएको छ । जनकपुरधाम जस्तो साँस्कृति क्षेत्र लगत्तै नामाकरण गरिएको छोटा पाकिस्तानले अहिले समाजिक सँजालमा तरँग भएको छ ।
त्यहाँस्थितको मुस्लिम समुदायले एक मस्जिद क्षेत्रकै नाम छोटा पाकिस्तान राखिदिएको छ । पाकिस्तान मुस्लिम बाहुल्यता एक देश हो । तर, नेपालभित्रै छोटा पाकिस्तान भनेर अँकित गरिदाँ पनि सरोकारबाला मौन देखिएका छन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…