प्रमुख समाचारअब मधेश प्रदेशका साँसदहरुले बजेट चलाउन नपाउने, निर्वाचन क्षेत्र विकास कार्यक्रममा रोक
सभासदले योजना मात्र छनौट गरी कार्यक्रम गर्ने जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई दिएको भए सो रकमको काम हुन सक्थ्यो ।तर प्रदेश सरकारले कार्यविधि बनाएर सभासदलाई नै योजना छनौट , उपभोक्ता समिति गठन र योजना कार्यान्वयन समेतको जिम्मेवारी दिएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार











