प्रमुख समाचारजनमतले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्रीसँग बहुमत कायमै, जसपाले धोका नदिए पद हुन सक्छ धरापमा
यद्यपि, जनमत पार्टी बाहिरिए पनि सरकारसँग बहुमत कायम रहेको छ। १०२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५२ सांसद आवश्यक पर्छ। हाल मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, नेकपाका १५ र लोसपा नेपालका ८ गरी पर्याप्त समर्थन रहेको छ।
५ महिना अगाडि · प्रमुख समाचार











