प्रमुख समाचारउम्मेदवार भगवत्तिको प्रतिवद्धताः 'समस्या परे कल गर्नुस, ५ मिनेटमा हाजिर हुन्छु'
चुनाव जितेर सिंहदरबार प्रवेश गर्ने अवसर पाए सुनसरी ३ का सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक समस्याहरु केलाउँदै केन्द्र सरकारमा रहेर जनतासँग प्रत्यक्ष जोडिएका एजेण्डाहरु घनिभूत रुपमा उठाउने नेतृ चौधरीको योजना छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











