प्रमुख समाचारजसपा र काँग्रेसमा सिटभन्दा बढी सिफारिस, मनिष सुमनसहित यी ४ जनाको नाम हटाउने सम्भावना
मधेश प्रदेशमा पहिलो प्राथमिकतामा मधेशी कल्स्टरलाई राखिएको छ । कांग्रेसका केही नेताहरुले अनुचित लाभको प्रलोभनमा परेर झाको नाम हटाएको आरोप नेकांका युवा नेता धीरेन्द्रमोहन झाले लगाएका छन् ।‘निर्वाचन आयोगको प्राथमिकता क्रम अनुसार मधेशीबाट १ नम्बरमा रहेका झाको नाम सिफारिस हुनुपर्छ’ उनले भने, तर अल्पसंख्यकबाट महिला र पुरुष समेतलाई राखेर आयोगले बनाएका कल्स्टर विपरीत सिफारिस गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










