प्रमुख समाचारमोस्ट वान्टेडको सूचिमा रहेका यादवको बारामा गोली दागेर हत्या
‘भारतीय नागरिक शिवपुजनको छातीमा गोली लागेको रहेछ, अस्पतालले मृत्यु भएको घोषणा गरिसक्यो ।’ उनले भने ‘चिया नास्ता खान पसलमा सँगै बसेका दुई जनालाई नियन्त्रणमा लिएका छौं । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
३ वर्ष अगाडि · प्रमुख समाचार











