प्रमुख समाचारजनकपुरः प्रहरी हिरासतबाट ६ थुनुवा फरार भएको घटनामा तीन प्रहरी निलम्बन
जिल्ला प्रहारी कार्यालय धनुषाका अनुसार महतोलाई धनुषाको मिथिला नगरपालिका वडा नम्बर ८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी हिरासतबाट फरार अन्य ५ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











