प्रमुख समाचारगोलबजार क्याम्पसमा तालाबन्दी, १२ बजेदेखि परीक्षाको रुटिन, क्याम्पस चिफलाई चुनौति
क्याम्पस चिफ साह सिरहाको बिष्णुपुर कट्टिस्थित रहेको प्राथमिक विद्यालयमा शिक्षक समेत कार्यरत रही दोहोरो तलब खाँदै आएको बुझिएको छ । एउटै व्यक्तिले सरकारबाट दोहोरो तलब खाएको प्रमाणित भएमा उनले सजाय भोग्नुपर्ने छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार









