प्रमुख समाचारकृष्णको मूर्ति तोडफोड गरी हिन्दु सम्राट सेनामाथि आक्रमण गर्नेलाई बक्सिने छैनः हिन्दु सम्राट सेना
सो क्रममा हिन्दु सम्राट सेनाका सदस्यहरुले सो झडपमा उक्त समुदायमाथि भारी परेका थिए । मोटो सँख्यामा रहेको हिन्दु सम्राट सेनाले अचानक आक्रमण गरेपनि प्रतिकार गरी घर पसाएका थिए । केही क्षणमै प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको बताईएको छ । महदैयामा निषेधाज्ञा लगाउने तयारी गरिएको बताईएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











