प्रमुख समाचारजनकपुरमा काँग्रेसियाहरुको जक्काजामसहित उग्र आन्दोलन
राजसँस्था चाहिँदैन भन्दै विद्यार्थी नेताहरुले रामानन्दचोकस्थित गाडीहरुलाई रोकेर प्रदर्शन गरेका हुन् । उनीहरुले रामानन्दचोकमा एक घण्टा चक्काजाम समेत गरेका हुन् । सोही क्रममा गरिब निमुखाहरुले चलाउने रिक्सालाई उनीहरुले रोकेर पल्टाईदिएका थिए । उनीहरुको हर्कतको चौतर्फी विरोध भएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार










