प्रमुख समाचारजानकी मन्दिरमा पूजा गर्न राष्ट्रपतिको लागि मेयर साहको 'चप्पल', चौतर्फी विरोध
जानकी मन्दिरका सहायक महन्त रोषण दास ‘वैष्णव’ ले माता जानकीको गर्भगृहसम्म पुग्न राष्ट्रपति पौडेलका लागि चप्पलको व्यवस्था मिलाएको बताए । उनका अनुसार आयोजक जनकपुरधाम उपमहानगरपालिकाले नै चप्पलको व्यवस्था मिलाएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार











