प्रमुख समाचारजनकपुरमा जलाइयो प्रधानमन्त्री बालेनको तस्विर, साथै जलाइए उनका सल्लाहकार अशिम शाह
प्रदर्शनकारीहरूले सुनसरीको घटनामा सरकार जिम्मेवार रहेको आरोप लगाउँदै दोषीमाथि निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गरेका छन् । उनीहरूले पीडित परिवारलाई न्याय दिन र यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
२ महिना अगाडि · प्रमुख समाचार











