मनोरञ्जनखेसारी लाल यादवको कार्यक्रममा तोडफोड र आगजनी, गाडीहरु जलेर ध्वस्त ! (Video)
त्यसअघि विगत एक महिनादेखि नै आयोजकले खेसारी लाल यादव बर्जु महोत्सवमा आउने भन्दै टिकट वापतको रकम असुलेका थिए । खेसारीलाल यादवको नाममा काटेको टिकटपछि खेसारी लाल यादव नआएपछि दर्शकहरुले मँच, कुर्शी तोडफोड सहित आगजनी गरेको हो ।
४ वर्ष अगाडि · मनोरञ्जन











