क्राईम ब्यूरोलागुऔषध गाँजासहित एक जना पक्राउ, दुई क्विन्टलभन्दा बढी गाँजा बरामद
जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा २०८२ असार २७ गते राति करिब १०ः३० बजे सवारी साधनमार्फत लागुऔषध गाँजा ओसारपसार भइरहेको अवस्थामा उक्त गाँजा लोड गरिएको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको हो।
१ वर्ष अगाडि · क्राईम ब्यूरो











