क्राईम ब्यूरोनेपाल-भारत बोर्डरबाट ९० ग्राम ब्राउनसुगरसहित खातुनद्धय पक्राउ, अनुसन्धान सुरु
लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् ।
२२ दिन अगाडि · क्राईम ब्यूरो











