देश काल'नेपाल मधेश कम्यूनिष्ट पार्टी' को घोषणा, ७ प्रदेश घटाएर ३ प्रदेश राख्ने एजेन्डा
यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै देशका प्रधानमन्त्री स्वयँम कम्यूनिष्ट पार्टीबाट भएपनि विचारधाराभन्दा फरक काम गर्न थालेको तथा उल्टै सडकमा जनता उतार्ने जस्ता अभिव्यक्तिले राष्ट्रघात हुने ठहर गदैै यसको विरोधमा पार्टीले कदम चाल्ने जनाएको छ ।
३ वर्ष अगाडि · देश काल










