देश कालभोली नेपाली काँग्रेसका महामन्त्री गगन थापा धनुषाको कमला आउँदै
भोली मँगलबार विहान ९ बजे कमला नगरपालिका वडा नं. ५ को कमला छेउमा वृहत वृक्षारोपण कार्यक्रम रहेको जनाईएको छ । सोही दिन पिपल, निम, तुलसी अभियान र मिथिला वाईल्ड लाईफ ट्रस्टको सहयोग तथा कमला बचाउ अभियानकै पहलमा निर्माण गरिएको दुई शिक्षालय समेत उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
२ वर्ष अगाडि · देश काल










