देश कालजनकपुर राराब कलेजमा प्रोफेसरसँग भएको घटना अमानवीय होः नेविसंघ सभापति यादव
सभापति यादवले उक्त क्रियाकलापप्रति खेद प्रकट गर्दै आईन्दा यस्ता प्रकारको क्रियाकलापसहित यस प्रकृतिका घटना नदोहरयाउन सचेत गराएको हो । कलेजभित्र कुनै गैरकानुनी कार्य भएमा सबै पक्ष मिलेर बैठकको माध्यमबाट निराकरण गर्ने तरिका हुँदाहुँदै गैर समाजिक क्रियालाप गरेको भन्दै विरोध समेत जनाएको हो ।
२ वर्ष अगाडि · देश काल











