देश कालबर्दिवासमा जनजाती महोत्सवको चौथो सँस्करण हुँदै
उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगरप्रमुख क्षेत्रीले जनजाति महोत्सवले बर्दिबासको पहुँच र पहिचानलाई देशव्यापी बनाउन योगदान पुग्ने धारणा राखे । महोत्सवले यहाँको संस्कृति, भेषभुषा, व्यापार व्यवसाय, कृषि उत्पादनको प्रवद्र्धन र बजारीकरणमा ठोस योगदान पुग्ने अपेक्षा जगाएको उनले बताए ।
२ वर्ष अगाडि · देश काल











