देश कालजनकपुर शहर बाहेक मधेशको सबै ठाउँमा चैत्त १२ गते र जनकपुरमा १३ गते होली हुने: ज्योतिष विवेक
केही समुदाय र केही व्यक्तिले मँगलबार माछामासु नखानेभएपछि आफूखुसी पञ्चाँगलाई पन्छाउँदै होली पर्व मनाउँदै आएका छन् । जनकपुर बाहेक आसपासका जिल्ला र गाउँघरमा चैत्त १२ गते नै होली पर्व मनाइने भएको छ ।
२ वर्ष अगाडि · देश काल










