देश कालमधेशमा खानेपानीको हाहाकार, सुक्यो चापाकल
धनुषा जिल्लाको कमला नदी बाहेक जलाद, जमुनी, औरही, रातो, भालु लगायतका नदी एक डेढ महिना अगाडिदेखि पानी सुकेको छ । यसैगरी सार्वजनिक पोखरी पनि सुकेको छ । विभिन्न नदि नाला, पोखरी, बोरिँग, कल, चापाकल, धारा सुकेपछि पानीको हाहाकार मच्चेको हो ।
२ वर्ष अगाडि · देश काल









