देश कालजसपा नेपालको रिटमाथि आज सर्वोच्चमा छलफल हुँदै
स्थानीय तहका जनप्रतिनिधिहरुमध्ये मधेश प्रदेशबाट वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह जसपा तिर लागेका छन् ।अन्य जनप्रतिनिधिहरु खुलेका छैनन् । सर्वोच्चको मंगलवार आउने आदेशले मधेश प्रदेशमा जसपा नेपालको स्थिति प्रष्टिने बताइएको छ ।
२ वर्ष अगाडि · देश काल











