देश कालअत्यधिक गर्मीले बेहोस हुन थाले बालबालिका, स्कूलहरु अझै दिएनन विदा
सोही क्रममा धनुषाको मिथिलाबिहारी नगरपालिका स्थित मिथिलेश्वर मौवाही विद्यालयमा दुई विद्यार्थी बेहोस भएका छन् । गर्मीको कारण बेहोस भएको विद्यालय प्रशासनले जनाएको छ । उनीहरुलाई तत्कालै चिसो हावामा राखेर रिकभर गरिएको जनाएएको छ ।
२ वर्ष अगाडि · देश काल











