देश काल‘हामी साथमा छौँ’ भन्दै अनेरास्ववियु सिरहाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत
टोलीले प्रभावित बस्तीमै पुगेर पीडित परिवारलाई प्रत्यक्ष रूपमा राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ । वितरणपछि बाँकी रहेको केही राहत सामग्री नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी, विदुर नुवाकोटको कार्यालयलाई जिम्मा लगाइएको टोलीले जनाएको छ ।
१ महिना अगाडि · देश काल











