देश कालअयोध्याबाट जनकपुरधाम आईपुग्यो जन्ती (बाराती), आज रामको तिलकोत्सव हुने
विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेश्रो दिन धनुष यज्ञ सम्पन्न भएको छ । विवाह महोत्सवमा सहभागितका लागि नेपाल र भारतको विभिन्न स्थानबाट हजारौँको संख्यामा श्रद्धालुहरु यहाँ आइपुगेका छन् । श्रद्धालुहरुको आवास, शौचालय, पिउने पानीको जनकपुरधाम उपमहानगरपालिकाले समुचित व्यवस्था गरेको छ ।
१ वर्ष अगाडि · देश काल









