देश कालकाठमान्डौँमा मधेशी समुदायका युवकहरु उपर आक्रमण गर्नेतलाई तत्काल कारवाही गर्नुपर्छः मुख्यमन्त्री सिँह
नेपाल प्रिमियर लिगमा त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट रँगशाला बाहिर मधेशी समुदायका युवकहरुलाई हेरी हेरी कुटपिट गरेको भिडियोहरु सार्वजनिक भएको छ भने घाईतेहरु अझै अस्पतालमा उपचाररत रहेका छन् ।
१ वर्ष अगाडि · देश काल











