देश कालस्थानीय तह कर्मचारीका समस्या समाधान गर्न सरकार प्रतिबद्धःमुख्यमन्त्री सिँह
समितिलाई स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१का प्रावधान एवम् सोको कार्यान्वयन्यनको सिलसिलामा देखापरेका स्थानीय तहमा कार्यरत कर्मचारीहरूको समस्या समाधानका उपायहरूको अध्ययन एवम् विश्लेषण गरी सुधार गर्नुपर्ने विषयमा सुझाव दिन भनिएको छ ।
१ वर्ष अगाडि · देश काल








