देश कालआज जनकपुर आउँदै प्रधानमन्त्री ओली, मधेश प्रदेशसभामा सम्बोधन गर्ने
प्रधानमन्त्री ओली ११ बजे हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको छ । प्रदेश सभामा सम्बोधनपछि दलका नेताहरुसित भेटघाट गर्ने बताइएको छ । प्रदेश सभाको कार्यक्रम सकिएसँगै प्रधानमन्त्री ओली सिरहा जाने कार्यक्रम रहेको छ ।
१ वर्ष अगाडि · देश काल







