देश कालमधेश प्रदेशमा ७ राजनीतिक दलको आन्दोलन सुरु, मुख्यमन्त्री र मन्त्रीहरुलाई बष्किार गर्न माग
मंगलबार पनि सात दलले मुख्यमन्त्री नियुक्ति खारेजी र संविधान, संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आन्दोलन गरेको थियो । आन्दोलनक्रममा सुरक्षाकर्मीद्वारा आन्दोलनकारीहरुमाथि गरिएको लाठी चार्ज, अश्रुग्यास प्रहार तथा क्रुरतापूर्ण दमनको सात दलले भ्रत्सना गरेको छ ।
११ महिना अगाडि · देश काल









