पहुँचका आधारमा तराईका महत्वपूर्ण जिल्ला आएका ३६ सहसचिवसहित ३० जिल्लाका सिडिओ फेरिए
न्यूज ब्यूरो, जनकपुरधाम । अन्तरिम सरकारका गृह मन्त्रालयले एकै पटक ३० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । आईतबार गृहमन्त्रालयले निकालेको सरुवा सूचिमा विभिन्न जिल्लाका सिडिओहरुको जिम्मेवारी हेरफेर गरेको हो । त्यसमा ३६ सहसचिवको जिम्मेवारी हेरफेर गरिएको हो । अघिल्लो सरकारको समयमा प

२०८२ कार्तिक ९ आइतबार, बेलुकी ७:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अन्तरिम सरकारका गृह मन्त्रालयले एकै पटक ३० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ ।
आईतबार गृहमन्त्रालयले निकालेको सरुवा सूचिमा विभिन्न जिल्लाका सिडिओहरुको जिम्मेवारी हेरफेर गरेको हो । त्यसमा ३६ सहसचिवको जिम्मेवारी हेरफेर गरिएको हो ।
अघिल्लो सरकारको समयमा पहुँचका आधारमा तराईका महत्त्वपूर्ण जिल्लामा गएका सहसचिवलाई अन्यत्र खटाइएको छ।
सरुवा सूचि हेर्नुहोस
.jpeg)
.jpeg)
.jpeg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…