देश कालगिद्धा स्कूलमा विद्यालय व्यवस्थापन समिति गठन, को बन्छ अध्यक्ष ?
न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानाध्यापक विवाद चुलिएको बेला पनि विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । शुक्रबार बोलाइएको अभिभावक भेलाबाट ४ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्रधानाध्यापक पवन मण्डलले जानकारी दिए । प्रअ मण्डलका अनुसार अभिभावक भेलाबाट नियमानुसार नै दुई जना महिला
७ वर्ष अगाडि · देश काल











