युवा फोरम धनुषामा कापडी निर्वाचित
न्यूज ब्युरो, जनकपुरधाम । संघीय समाजवादी फोरम, नेपालका युवा संगठन समाजबादी युवा फोरम नेपालको धनुषा जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले समाजवादी युवा फोरम, नेपालको धनुषा अध्यक्षमा दिपेन्द्र कापडी विजयी भएका छन् । अधिवेशनको बुधबार सम्पन्न अधिवेशन बिहीबार नयाँ कार्य समिति गठन गर्दै सम्पन्न भएको ह

२०७६ बैशाख १३ शुक्रबार, बिहान १०:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो, जनकपुरधाम । संघीय समाजवादी फोरम, नेपालका युवा संगठन समाजबादी युवा फोरम नेपालको धनुषा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले समाजवादी युवा फोरम, नेपालको धनुषा अध्यक्षमा दिपेन्द्र कापडी विजयी भएका छन् । अधिवेशनको बुधबार सम्पन्न अधिवेशन बिहीबार नयाँ कार्य समिति गठन गर्दै सम्पन्न भएको हो ।
विहिबार भएको अधिबेशनबाट कापडी भारी मतले विजयी भएको जनाइएको छ । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय अधिबेशन हुने भनिएपछि विभिन्न जिल्लामा युद्धस्तरमा भातृ संगठन सहित संगठनको आफ्नै पनि अधिबेशन जुटेका छन् ।
अधिबेशनको लागि विभिन्न स्थानीय तह, जिल्ला, क्षेत्रिय अधिबेशन धमाधम भईरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…