देश कालसंस्कृति जोगाउन 'मैत्रीपूर्ण झिझिया नृत्य'
न्यूज ब्यूरो, सिरहा । कला र संस्कृतिको जगेर्नाका साथै प्रवद्र्धन गर्ने हेतुले सिरहाको औरही ईटाटारमा ‘मैत्रीपूर्ण झिझिया नृत्य’ कार्यक्रम गरिएको छ । स्थानीय जनचेतना युवा क्लबले दशैंमा परम्परागत ‘लोक नृत्य झिझियाके बचाउ, अपन संस्कृतिके आगा बढाउ’ नारासहित झिझिया कार्यक्रम गरेको हो । मधेशी समुदायको पहिच
७ वर्ष अगाडि · देश काल











