देश कालजनकपुरमा पूर्व राजा ज्ञानेन्द्र साहको जानकी मन्दिरका महन्थसँग भेट, २०४७ संविधान पुनःस्थापनाको माग
पूर्वराजा शाहले भने आफ्नो यात्रा विशुद्ध पारिवारिक धार्मिक रहेको स्पष्ट पारेका छन्। उनले जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिरलगायत स्थानमा पूजा–अर्चना गर्दै देशमा शान्ति र समृद्धिको कामना गरेको बताएका छन्।
८ महिना अगाडि · देश काल











