देश कालधनुषाधाममा पनि ३८ बेडको क्वारेन्टाइन निर्माण
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाले पनि क्वारेन्टाइन कक्ष निर्माण गरेको छ । नगरपालिकाले कोरोना संक्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप ३८ बेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको हो । धनुषाधाम नगरपालिकाको धनुष जनता माविमा २८ बेडको क्वारेन्टाइन कक्ष र प्राथमिक स्वास्थय केन्द्रमा १० बेडको
६ वर्ष अगाडि · देश काल











