देश कालकाठमान्डौँ जाँदै गरेको नाईट बस त्रिशुलीमा खस्यो, १७ जनाको मृत्यू, कैयौँ घाईते
उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमान्डमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको उनले जानकारी दिए।
७ महिना अगाडि · देश काल










