देश कालबारामा मास्क अनिवार्य
न्यूज ब्यूरो, बारा । बारामा सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ । लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढ्न थालेपछी कोरोना संक्रमणको त्रास समेत बढेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । शुक्रबारदेखी घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने समितिले जारी गरेको सुचनामा
६ वर्ष अगाडि · देश काल








