देश कालवीरगञ्ज कारागारमा २९ जनामा कोरोना पुष्टि
न्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्ज कारागारमा बुधबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १८ गते संक्रमित भेटिएकाहरुसँगको सम्पर्क भएका १ सय १८ जनाको स्वाब परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको हो । कारागार कार्यालयका प्रमुख श्रवण पोखरेलसहित २९ जनामा कोरोना देखिएको वीरगञ्ज कारागार कार्याल
६ वर्ष अगाडि · देश काल









