देश कालओली पक्राउको विरुद्धमा संवैद्यानिक र राजनैतिक प्रतिवाद गर्ने देउवा समूह काँग्रेसको निर्णय
साथै, आयोगको कार्यादेशअनुसार भाद्र २३ र २४ गतेका घटनाको समग्र छानबिन हुनुपर्नेमा भाद्र २४ गतेका घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिबारे प्रतिवेदन मौन रहेको उल्लेख गर्दै कांग्रेसले प्रतिवेदनलाई पक्षपातपूर्ण भएको टिप्पणी गरेको छ।
६ महिना अगाडि · देश काल










