देश कालकोरोनाले सर्लाहीमा २० सँक्रमितको मृत्यू, लकडाउनको शून्य प्रभाव
जेष्ठ १ गते सनिवारसम्म जिल्ला अस्पताल मलंगवाको प्रयोगशालामा ८१९ जनाको पिसिआर विधिबाट जाँच गर्दा ५३४ जना र ३८६ जनाको एन्टीजेन विधिबाट जाँच गर्दा ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
५ वर्ष अगाडि · देश काल









