देश कालअब कमाउन बिदेश जानेले यी बिलहरु समेत एयरपोर्टमा देखाउनै पर्ने !
विभागले इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूलाई श्रमिकबाट लिएको रकमको भौचर वा रसिद अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको जनाएको छ। नयाँ व्यवस्था श्रमिकको आर्थिक कारोबारमा पारदर्शिता कायम गर्ने तथा वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्ने उद्देश्यले लागू गरिएको विभागले स्पष्ट पारेको छ।
६ महिना अगाडि · देश काल










